Posted inShort Questions
संक्षिप्त प्रश्नोत्तर: “आर्थिक कूटनीति” भन्नाले के बुझिन्छ?
परिभाषा "आर्थिक कूटनीति" भन्नाले कूटनीतिक लक्ष्यहरू हासिल गर्न र अन्तर्राष्ट्रिय सम्बन्ध बढाउनका लागि सरकारहरूद्वारा गरिने आर्थिक उपकरण र स्रोतहरू(economic tools and resources) को प्रयोगलाई जनाउँछ। यसले अन्तर्राष्ट्रिय जगतमा देशको…