Posted inPublic Service Commission
उद्देश्यद्वारा व्यवस्थापन (MBO) भनेको के हो? यसका फाइदाहरु के के हुन्?
उद्देश्यद्वारा व्यवस्थापन (MBO) एक रणनीतिक व्यवस्थापन दृष्टिकोण (strategic management approach) हो जहाँ व्यवस्थापक र कर्मचारीहरूले संगठनको समग्र लक्ष्यहरूसँग (overall goals of the organization) मिल्दोजुल्दो वैयक्तिक विशिष्ट उद्देश्यहरू (specific objectives) तय/निर्धारण …