Posted inGovernance Public Service Commission
शासकीय प्रबन्धको (Governance) अवधारणा, विशेषता र यसका विविध पक्षहरू
बिषय प्रवेश शासकीय प्रबन्ध एक बहुपक्षीय अवधारणा (multi-faceted concept) हो जसले प्रक्रिया, प्रणाली र संस्थाहरूलाई समेट्छ र जसको माध्यमबाट संस्थाहरू/समाजले स्व:निर्णय लिने र सो को कार्यान्वयन गर्ने गर्दछन। यसमा…